Teej Program - 2083
नमस्ते सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबैनी हरु लाई सधै झै एसपाली पनि नेपाली नारीहरू को महान चाड हरीतालिका तिज 2083(2026) germany को dortmund सहर मा मनाउदै छौ। सम्पूर्ण लाई चुले निम्तो छ।
आयोजक: nepal-dortmund samaj e.v. र hami nepali germany ।
कार्यक्रम : दिन को ठिक 3 बजे देखी 4 बजे सम्म हल मा प्रवेश 4 बजे देखी 4:30 सम्म सुभकामना आदान प्रदान हल प्रवेश को बेला दिदी बैनि हरु लाई आयोजक को तर्फबाट उपहार प्रदान गरिनेछ छ। 4:30 देखि तिज कार्यक्रम 5 बजे देखी दिदी बैनि हरू लाई दर खुवाउने कार्यक्रम र तिज कार्यक्रम चलिरहने छ।
यसपटक दाजुभाइ हरू लाई पनि आयोजक को तर्फबाट बिसेस उपहार राखीएको छ। दिदी बैनि हरु लाई नि:सुल्क दाजुभाइ लाई 25 € ( साथ मा खाना र पिउने पनि) 15 बर्ष मुनि का लाई निसुल्क। कृपया समय उपस्थित भई दिन हुन अनुरोध गरिन्छ।
स्थान: zur Vielfalt 21 44147 dortmund
समय : दिन को ठिक 3 बजे
रण बहादुर साउद, अध्यक्ष: हामी नेपाली जर्मनी
तबिता सुल्च, सचिव: हामी नेपाली जर्मनी
